gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीमा तिज पर्वको अबसरमा यस्तो देखियो (फोटोमा हेर्नुहोस)

अनिल खत्री
गुल्मी भदौ ८ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् ।

तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनहरु पोख्ने गर्दछन् । पछिल्लो समयमा तीजमा उत्याउलो खालको सँस्कृति भित्रिन थालेको छ ।

महिलाहरुले तिजको दिन भर बिभिन्न चोक तथा खेल मैदानहरुमा भेला भएका तिजका गीतहरु गएका छन् । तिज पर्वको अबसरमा हुने मेलाहरुमा नयाँ पुस्ता भन्दा पनि पुरानै पुस्ताले गीत गाएको पाइयो । गुल्मीको सदरमुकाम तम्घास सगै बिभिन्न ठाउँमा महिलाहरु भेला भएका तिज गीत गाएका छन् ।
तिजको अबसरमा एक महिना अघिदेखि दर खाने, गरगहना एवम् फेसन प्रदर्शन गर्नेगर्नाले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान थालेको छ । तिज पर्वमा पहिलो जस्तै अहिलेका पुस्तामा बिभिन्न चोक, मौदानमा भेला भएर गीत गाउँने नाच्ने प्रचलन पनि हट्दै जान थालेको छ ।
पछिल्लो समयमा तिज आउनु भन्दा पहिले देखि नै दर खाने गीत गाउँने गर्नाले पनि तिजको दिन कमै उपस्थिती देखिदै जान थालेको छ । नयाँ पुस्ताले सँस्कृति जोगाउनको लागी बिशेष महत्व दिनु जरुरी रहेको पुराना पुस्ताका महिलाहरुको भनाइ रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D