gulminews logo
बिहीबार, २०८० चैत्र १५

गुल्मीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

अनिल खत्री
१ कात्तिक, गुल्मी । गुल्मीमा शुक्रवार साँझ भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

जिल्लाको मदाने गाउँपालिका वडानम्बर–७ टिम्मुरखर्कमा लु ३ त ६८९६ न.को ट्याक्टर दुर्घटनामा परेर ४५ वर्षका नेत्रबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

टिम्मुरखर्कमाबाट गिटी लिएर भनभने तर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेर घाइते घर्तिको थप उपचारको लागि गुल्मी अस्पतालमा ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मदाने गाउँपालिका वडानम्बर–७ का ९ वर्षका आयुष घर्ति गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । चालक भने सामान्य घाइते भएको र प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर आफै अनियन्त्रीत भई सड्क बाट करिव १७ मिटर तल खसेको (डिएसपी) पन्तले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D