gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा जीप दुर्घटना हुँदा ९ घाइते

हुमाकान्त पोखरेल
गुल्मी, १६ भदौ । गुल्मीको मालिका गाउँपालिका २ नेटा दर्लिङमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सदरमुकाम तम्घासबाट दर्लिङ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परि घाइते भएका सबै मालिका गाउँपालिका २ का रहेका छन् । घाइते हुनेहरुमा ३० बर्षिया मिलन पौडेल, ५५ बर्षिया छवि पौडेल, ३५ बर्षिय रुपा अर्याल, ४० बर्षिया सावित्रा भण्डारी, ३५ बर्षिय सुजता अर्याल, ३८ बर्षिय रुज्जता घर्ती, ६१ बर्षिय छविकला पौडेल, ६५ बर्षिय मनुकुमारी घर्ती र २५ बर्षिय कमल पुरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घाइतेहरुलाई तम्घास ल्याउने क्रम जारी छ । बाटो चिफ्लो भएकोले दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D