gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा जिप दुर्घटना हुँदा जे देखियो (फोटोहरु)

शनिवार अपरान्त तिर गुल्मीमा अर्को जिप दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा रेसुंगा नगरपालीका ३ निवासी ३६ वर्षीय बावुराम पन्थी रहेका छन् । गुल्मीको भेडुवाबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका १३ स्थित भंगारी भन्ने स्थानमा दूर्घटना भएको जिल्ला प्रहरि कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुराकुमार द्धिबेदीले जानकारी दिए ।

दुर्घटनामा परि जिपका चालका इस्मा गाउँपालिका २ निवासि ३४ वर्षीय डम्मर कुवँर घाईते भएका छन् । घाईते चालकको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । घटना स्थलमा जिल्ला प्रहरि कार्यालय गुल्मी र शसस्त्र प्रहरिले उद्धार गरेको शसस्त्र प्रहरी वल गुल्मका गुल्मपती प्रेम प्रकाश सिग्देलले जानकारी दिए ।

हेरौँ दुर्घटनास्थलमा देखिएका दृष्‍यहरु:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D