gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा जिप दुर्घटना हुँदा ६ घाईते

सन्जु काउछा
मंसिर १३ । गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका वार्ड नं ७ रुपाकोटमा जिप दुर्घटना हुँदा ६ जना घाईते भएका हुन् ।

रुपाकोट स्थित रैकरमा लु१च ७२४८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएको स्थानिय तथा चन्द्रकोट गाउँपालिकाका रोजगार संयोजक यज्ञमुर्ती न्यौपानेले फेसबुक मार्फत जानकारी दिएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते २ जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने अन्य सामान्य घाइते ४ जनाको सत्यवती गाउँपालिका खैरेनी स्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको बताईएको छ ।

गम्भीर घाइते मध्ये चन्द्रकोट ७ रुपाकोटका गाडी चालक लाल बहादुर नेपालीको मात्र परिचय खुलेको छ भने अन्य घाइतहरुकोेको पहिचान खुल्न बाँकी रहेको स्थानिय प्रत्यक्षदर्शी रुपाकोट एक्लेपिपल निवासी पुरन गैरेलाई उदृत गर्दै न्यौपानेले जनाएका छन् । दुर्घटना सम्बन्धी थप जानकारी आउन बाँकी छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D