gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीको तम्घास–सिमलटारी सडक बन्द

अनिल खत्री
गुल्मी, भदौ ४ । गुल्मीको तम्घास–सिमलटारी सड्क खण्ड तिन दिनलाई बन्द भएको छ । सड्क चौडा पार्ने काम गरिरहेकाले सड्क बन्द गरिएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कार्य भइरहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित छल्दी पहान पुल नजिकै ठुलो चट्टालाई चौडा पार्ने काम गर्ने भन्दै बाटो बन्द गरिएको निर्माण कम्पनीका इन्जिनियर नविन सापकोटाले जानकारी दिए ।

आइतवारबाट मंगलवार सम्म उक्त सड्क बन्द गरेर सड्कको चौडा पार्ने काम भइरहेको सापकोटाले बताए । बाटो बन्द भएसगै सदरमुकामबाट पश्चितर्फ आउने जाने धेरै सड्क बन्द हुनेछन् । तिन दिनलाई बन्द सड्क भदौ ७ गतेबाट मात्र सुचारु हुने छ । सड्क बन्द भएसगै सयौ सवारी साधान तथा यात्रुहरु मारमा पर्ने छन् ।
gulmi road bus
सडक बन्द भएसगै अन्य स्थानबाट बैकल्पीक बाटो प्रयोग गरेर यात्रा गर्न निर्माण कम्पनीले आग्रह गरेको छ । उक्त सड्कको दुइवर्ष देखि कालिका कन्टक्सनले निर्माण कार्य गर्दै आएको छ । कम्पनीले तम्घास देखि सिमलटारी सम्मको सड्क कालोपत्रे गर्न अन्तिम चरणमा पु¥याएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D