gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गुल्मीको अडियो काण्ड: यस्तो रैछ खास कुरोको चुरो

गत केही समय देखी गुल्मीमा देखिएको अडियो काण्डको वास्तविक रहस्य बाहिर आएको छ । एकतर्फको कुराकानी भएको अडियोलाइ तोडमोड गरेर हँगमा मच्चाइएको खुलासा भएको नेपाली कांग्रेस गुल्मीले बताएको छ ।

पानीको बिषयमा भएको कुराकानीलाइ तोडमोड गराएर अन्तरर्घात सँग जोडिएको प्रति काँग्रेस गुल्मीले भत्र्सना गरेको छ । उक्त तोडमोड गरीएको अडियोलाइ काँग्रेसलाइ र जिल्लामा कहलिएका नेता जिल्ला सचिब खिलध्वज पन्थीको बदनाम गराउने उद्धेश्यका साथ प्रयोग गरिएको बताइएको छ ।

सुनौँ यसबारेमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस गुल्मीका सभापती भुवन प्रसाद श्रेष्ठले के भने:

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D