gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका ३४ बिद्यालयमा २८ सय वढी बिद्यार्थीलाई निशुल्क सोलार

अनिल खत्री
गुल्मी भदौ २३ । गुल्मीमा बिभिन्न बिद्यालयमा पढने बिद्यार्थीका लागी शिुल्क सोलार बितरण भएको छ । ‘शिक्षाको लागि उज्यालो कार्यक्रम’ अन्तर्गत गुल्मी क्षेत्र नम्बर ३ का ३४ बिद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई सोलार टुकी वितरण गरिने भएको छ ।

क्षेत्र नम्बर ३ का बिभिन्न माध्यमिक बिद्यालयमा पढने २ हजार ८ सय ४३ जना बिद्यार्थीहरुको लागी निशुल्क सोलार बितरण गरिन लागिएको हो । गाउँमा विद्युत नपुगेका स्थानहरुमा विद्यार्थीलाई पठन पाठनमा सहजता ल्याउनमा मद्दत पुग्ने उदेश्यले रहेको छ ।

निशुल्क सोलार पाउने बिद्यालयहरुमा बाझकटेरी माध्यमिक बिद्यालय बाझकटेरीमा १ सय १० सेट,अग्लुङ्ग माध्यमकि बिद्यालय अग्लुङ्ग ६४ सेट, रघुफेदि माध्मिक बिद्यायल अग्लुङ्ग४१ सेट, अर्जै माध्यमिक बिद्यालय ९८ सेट सोलार बिद्यार्थीहरुले पाउनेछन् ।

छापहिले माध्यमिक बिद्यालय पापहिले ८२ सेट,जमल पोखरी माध्यमिक बिद्यालय छापहिले ६७ सेट, ठाढुङ्गा माध्यमिक बिद्यालय दर्लामचौर ६५ सेट, नेटा दर्लिङ्ग माध्यमिक बिद्यालय नेटादर्लिङ्ग ६७ सेट सोलार बिद्यार्थीहरुले पाउनेछन् । देबिस्थान माध्उमिक बिद्यालय घमिरको लागी १ सय २८ सेट, दिपक माबी भनभने ६१ सेट, धुर माबि धुर्कोट,२२ इन्दीर माबी धुर्कोट ४८ सेट सोलार बिद्यार्थीले निशुल्क पाउने छन् ।
रामराज्य माध्यमिक बिद्यालय दोहोली १ सय ६० सेट, निन्यूखर्क माध्यमिक बिद्यायल हाडहाडे ९७ सेट,सोमरभोमर माध्यमिक बिद्यालय हाडहाडे ४४ सेट सोलार द्यिार्थीहरुको लागी बितरण हुनेछ । देबिस्थान माध्यमिक बिद्यालय हस्तिचौर ७० सेट, हिमालय माध्यमिक बिद्यालय हस्तिचौर १ सय ४ सेट, पालुखा माध्यमिक बिद्यालय हस्तिचौर ८४ सेट, भ्याले माध्यमिक बिद्यालय ह्वाङदी १ सय २० सेट अम्मरपुर माध्यमिक बिद्यालय इस्मा रजस्थल ७८ सेट, पाञ्चायन माध्यमिक बिद्यालय जैसीथोक ९० सेट, पुरन माध्यमिक बिद्यालय मलागिरी ५० सेट, मालिका माध्यमिक बिद्यालय मरभुङ्ग २ सय ११ सेट सोलार बिद्यार्थीको लागी निशुल्क पाउने छन् ।
म्यालपोखरी माध्यमिक बिद्यालय म्यालपोखरी ५७ सेट, अम्मर माध्यमिक बिद्यालय नेटा ५५ सेट, सरास्वती माध्यमिक बिद्यालय नेटा ५० सेट, जनज्योति माध्यमिक बिद्यालय पौदीअमराई ४६ सेट सोलार,नेपाल राष्ट्रिय सर्वोदय माध्यमिक बिद्यालय पौदीअमराई १ सय ८ सेट सोलार बिद्यार्थीले निशुल्क पाउने छन् । त्यस्तै गणेश माध्यमिक बिद्यालय पिपलधारा ५८ सेट, ज्ञानुदय माध्यमिक बिद्यालय पिपलधारा४३ सेट, पृथ्वी माध्यमिक बिद्यालय पुर्कोटदह १ सय ९७ सेट, रियाले माध्यमिक बिद्यालय सिर्सेनी ७३ सेट, भगवती माध्यमिक बिद्यालय वाग्ला ९० सेट वाग्ला माध्यमिक बिद्यालय वाग्ला १ सय ५ सेट सोलार बिद्यार्थीहरुले निशुल्क पाउने छन् ।
निशुल्क सोलार पाउने बिद्यालय मध्ये केहि बिद्यालयहरुमा पढने बिद्यार्थीहरुले प्राप्त गरेका छन् । केहि बिद्यालयहरुमा बितरण गर्ने तयारी भइरहेको बताइएको छ । बिद्यार्थीहरुले निशुल्क रुपमा पाएको सोलारबाट २ वटा बत्ती बाल्न मिल्ने खालको रहेको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D