gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीका बिकल बेलारुसमा हुने अन्तरास्ट्रिय बिश्व तेक्वान्दो प्रतियोगितामा सहभागी हुँदै

सुन्दर कसजु
रिडि, कार्तिक २०। यहि २९ नोभेम्बरमा बेलारुसमा हुन गइरहेको ७ औं अन्तरास्ट्रिय बिश्व तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै गुल्मी रिडिका युवा बिकल पौडेल सहभागी हुने भएका छन। नेपालको राष्ट्रिय स्तरका तेक्वान्दो खेलाडीमा गनिएका बिकलको यो तेश्रो अन्तरास्ट्रिय स्तरको सहभागिता हो ।

यस अघि उनले दक्षिण एशियाली स्तरको अन्तर्राष्ट्रिय खेलमा सहभागी भइ गोल्ड मेडल तथा राष्ट्रिय स्तरका धेरै प्रतियोगितामा मेडल प्राप्त गरिसकेका छन। २२ बर्षका युवा पौडेलले आफुले गोल्ड मेडल जितेर देश र आफ्नो ठाउँको नाम उच्च राख्ने धोको रहेको बताएका छन । प्रतियोगितामा सहभागी हुन बेलारुस जाने भए पछि उनले विभिन्न संघ संस्थाहरु संग आर्थिक सहयोगका लागि समेत अपिल गरेका छन ।
bikal paudel

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D