gulminews logo
शुक्रबार, २०८० चैत्र १६

कतारमा गुल्मी समाजको १५औं वार्षिकोत्सव सम्पन्न

कुमार अविरल पन्थी
कतार । गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको १५ औ वार्षिकोत्सव तथा वार्षिक भेला कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यक्ष बुद्ध पाण्डेको सभापतित्व रहेको थियो । प्रमुख अतिथिमा द्रोणबहादुर बस्नेत, बिशेष अतिथिमा प्रमुख सल्लाहकार शिव खड्का, सल्लाहकार बिजय बिक्रम बस्नेत, भिम तरामु मगर, कुलचन्द्र बस्नेत महिला संयोजक बिष्णु खत्री रहेका थिए ।
gulmi sewa samaj qatar
अतिथिहरूमा समाजका आजीवन सदस्य अर्जुन मरासिनी, महिला सदस्य मन्जु बलाल, अतिथि रहेका थिए ।

रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको जल्दो बल्दो उपस्थिति रहेको थियो ।

कार्यक्रममा समाजका विभिन्न कार्यक्रमहरुमा महत्वपूर्ण योगदान दिनुहुने व्यक्तित्व एवम् सम्मान गरिएको थियो । साथै सोहि कार्यक्रममा समाजले प्रदान गरेको आजीवन सदस्य हरुलाई आजीवन सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D