gulminews logo
मंगलवार, २०८१ बैशाख ४

एनआरएन दक्षिण कोरियाको सहकोषाध्यक्षमा कृष गुल्मेलीको उमेदवारी

कृष्ण प्रसाद बस्याल
सोल । आउँदो सेप्टेम्बर १० तारिखमा हुन लागेको एनआरएन दक्षिण कोरियाको अधिवेशनमा कृष गुल्मेली बाबु (केपी अर्याल) ले सहकोषाध्यक्ष पदको लागि उमेदवारी घोषणा गर्नु भएको छ |

krish gulmeliसन २०१० मा दक्षिण कोरिया आउनुभएका बाबु एनआरएनमा भएका नराम्रो पक्षको चिरफार गर्ने र एनआरएनलाई नयाँ दिशा तर्फ डोर्याउन आफुले उमेदवारी दिएको बताए |

सह -कोषाध्यक्षमा उमेदवारी दिएका कृष अन्तरराष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष तथा गुल्मी सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष समेत हुन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D