७१ बर्षिया बृद्दा आमाको हत्या गर्ने गुल्मीका वीर बहादुरलाई सर्वस्व सहित जन्द कैदको फैसला

  •  
  •  
  •  
  •  
  •  

वृद्ध आमाको हत्या गर्ने गुल्मी चन्द्रकोटका वीर बहादुर काउछालाई जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । उनले गत ५ भदौ मा आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउछालाई कोदालो प्रहार गरि हत्या गरेका थिए ।

प्रहरीले असोज ६ गते गिरफ्तार गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए । जिल्ला न्यायधिश मातृका प्रसाद मरासिनीले ज्यान सम्बन्धि महल १३, (१) बमोजिम उनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।

Comments

comments

Comments are closed.