हुँगामा भिरबाट लडेर एमाले नेताको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

गंगा भण्डारी
गुल्मी २३ बैशाख । जिल्लाको हुँगामा भिरबाट खसेर १ जनाको मृत्यु भएको छ । छत्रकोट गाउपालिका वडा नम्बर १ साबिकको हुँगा २ निवासी नेकपा एमालेका स्थानीय नेता तथा समाजसेवी देवी प्रसाद पाण्डेको बुधबार गुन्टुङ सल्लेरीको भिरबाट खसेर ज्यान गएको हो । ५९ बर्षीय पाण्डे बिगत ५ बर्ष देखी ढाङ्ग्रे–हुगा खानेपानी योजनामा कार्यरत हुनुहुथ्यो ।

खाने–पानी मर्मतको लागि खोलामा जाने क्रमममा सल्लीपिरलमा चिप्लियर लडेको अनन्त राम भण्डारीले जानकारी दिनुभयो । शब करिब ४ सय मिटर तल भिरमा भेटिएको थियो । पाण्डे नेकपा एमाले ६ नम्बर इलाका गुल्मीका सदस्य हुनुहुन्थ्यो ।
uml neta gulmi

Comments

comments

Comments are closed.