हिड्दा हिड्दै: के भन्छन गुल्मीका विभिन्न पदाधिकारीहरु पिडितको लागि भएको सहयोग र उद्धारको बारेमा

  •  
  •  
  •  
  •  
  •  

यस बर्षको बाढीले गुल्मीलाई अलि बढि नै असर गर्यो। झन्डै दर्जन ज्यान लिएको यसपालीको बाढी पहिरोबाट सयौं प्रभावित भएका छन्। सरकारी र गैर सरकारी तवरबाट सहयोगहरु भैरहेको जानकारी आए पनि पीडितले पाउने सहयोग नपाएको गुनासो पनि उत्तिकै भैरहेको छ।uddwar-hidda-hiddaiकसरि उद्वार भयो, घाइतेहरुको कहाँ कसरि उपचार हुदै छ, पिडित र विस्थापित परिवारलाई कसरि सहयोग गरिदै छ भन्ने सन्दर्भमा हाम्रा जिल्ला स्थित बिशेष सम्बाददाता प्रेम सुनारले रेसुंगा टेलिभिजनको लागि तयार पार्नु भएको कार्यक्रम हिड्दा-हिड्दैमा जिल्लाका विभिन्न पदाधिकारीहरुसंग कुरा गर्नु भएको थियो। हेरौं के भन्छन उनीहरु :

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *