हावाहुरीले छानो उडायो

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी । आज दिउँसो भएको हावाहुरीेले वामीका दुई संस्थामा क्षती पुर्याएको छ । वामी श्रोत केन्द्र भवन वामीमा हावाले छानो उडाएको छ भने भुकम्प पछि निर्माण गरिएको महेन्द्र आदर्श उमाबि वामीको टहराको पनि छानो उडाएको छ ।

दुबै भवनको छानोका केही जस्तापाताहरु हावाले उडाएको हो ।
आज भएको हावाहुरीले वामी तथा आसपासका स्थानीय बासिन्दाहरु साँच्चीनै आत्तिने बनायो । केही स्थानीयहरुको घरमा समेत क्षती पुर्याएको छ ।

Comments

comments

Comments are closed.