हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सवमा जे देखियो (फोटोहरु )

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
हस्तीचौर, माघ २५ । गुल्मीको हस्तीचौरमा आज देखि जलपा हस्तीचौर शैक्षिक तथा धार्मिक महोत्सव सुरु भएको छ । मंगलबार देखि ७ दिन सम्म चल्ने महोत्सवको नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका हुन् । पस्तुत छ तस्वीरमा उद्घाटन सत्रका केहि झलकहरु:

Comments

comments

Comments are closed.