सुनचाँदी व्यवसायी मजुवाको अध्यक्षमा सुनार

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, पौष–२३ । आज सुनचाँदी व्यवसायी संघ गुल्मीले मजुवा उपशाखाको गठन गरेको छ । संघका जिल्ला अध्यक्ष वालकृष्ण वरालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कमल सुनारको अध्यक्षतामा मजुवा उपशाखा गठन गरेको हो ।

उपाध्यक्षमा रोशन वराल, सचिवमा मनबहादु बिक, कोषाध्यक्षमा राजु सुनार, सह–सचिवमा महेन्द्र कालिदास चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा दुर्गा बिक र अशोक बिक चयन भएका छन् । त्यस्तै सल्लाहकार समितिमा कुमबहादुर बिक, विष्णु सुनार र सुरेश सेन्च्युरी रहेका छन् ।

ईन्द्रबहादुर बिश्वकर्माको अध्यक्षतमा सम्पन्न कायक्रममा सुरेश सेञ्च्युरीको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.