सहकर्मी सुनार सम्मानित

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, भाद्र–२५ । गुल्मिन्युज डट कम सहकर्मी प्रेम सुनार शनिवार गुल्मीको एक संस्थाद्धारा सम्मानित भएका छन् । लेकाली स्वाबलम्वन ऋण तथा वचत सहकारी संस्था तम्घास गुल्मीले सुनारलाई सम्मान गरेको हो ।  prem-sunar-photoसुनारले पत्रकारिताको माध्यामद्धारा सहकारीको विकासमा महत्वपुर्ण योगदान गरेको भन्दै सो संस्थाको २४ औं साधरण सभाको अवसरमा  नगद पुरस्कार सहित सम्मान गरेको छ । साधरण सभा उद्घाटन सत्रका प्रमुख अतिथी जिल्ला न्यायधिश मातृकाप्रसाद मरासनी र सो संस्थाका अध्यक्ष गोपालप्रसाद मरासनीले सुनारलाई नगद पुरस्कार र सम्मान पत्र सहित सम्मान गरेका थिए ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

Comments

comments

One thought on “सहकर्मी सुनार सम्मानित

Leave a Reply

Your email address will not be published. Required fields are marked *