वामीका बिद्यार्थीहरुले बनाए केबुलकार, हेलिकोप्टर अनी भ्याकुम क्लिनर (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामीमा रहेको महेन्द्र आदर्श माबिका अँग्रेजी माध्यमका बिद्यार्थीहरुले आफुहरुले बनाएका बिभिन्न बिज्ञान सामाग्रीहरुको प्रस्तुती देखाए ।
उनिहरुले केबुलकार देखाए, हेलिकप्टर उडाए, टर्वाइन घुमाए, डुङ्गा चलाए, भ्याकुम क्लिनरले फोहोर सफा गरे ।

wami school
हेरौ सोही प्रदर्शनको एक झलक:

Comments

comments

Comments are closed.