वडादसैमा एनसेलको बिभिन्न उपहार

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी, असोज १७ । हिन्दुहरुको महान पर्व बिजय दसमीको अबसर पारेर एनसेल नेपालले बिभिन्न उपहार योजना ल्याएको छ । वडादसैको अबसर पारेर एनसेलले सिम खरिद गर्दा बिभिन्न उपहार योजनाहरु ल्याएको हो । उपहार योजना अन्र्तगत गुल्मीमा पनि एनसेलको सिम खरिद गर्दा रु १ सयमा २ वटा सिमकार्ड र साथमा एनसेल डाइरी, डटपेन, टिसट,किरिङ्ग, एनसेल लोगो अंकित बोतल लगायतका उपहार सामाग्री बितरण गरिरहेको गुल्मीका लागी अधिकृत बिक्रेता योरच्वाइस टेलिकम गुल्मी प्रबन्धक जनक पन्थले जानकारी दिनुभयो ।
एनसेलले राखेको उपहार योजना अन्र्तगत तम्घास सहित जिल्लाका बिभिन्न स्थानमा राखिएको स्टलबाट यो सेवा लिन सकिने बिक्रेता पन्थले जानकारी दिनुभयो । उपहार योजना वडादसैको पूर्णिमा सम्म रहने छ ।
ncell-gulmi

Comments

comments

Comments are closed.