खेलकुद

राहदानीबाट एक करोड ८१ लाख राजश्व

लमजुङ । आर्थिक वर्ष २०७३/७४ मा राहदानीबाट रु एक करोड ८१ लख ७० हजार राजस्व संकलन भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सो अवधिमा तीन हजार ४२९ जनाले साधारण राहदानी लिएका छन् । जिल्लाको सिफारिसमा एक हजार ५०९ जनाले द्रूतसेवामा राहदानी लिएका छन्।
nepal passport
गत आवमा सबैभन्दा बढी कात्तिकमा राहादानीबाट रु १८ लाख ७० हजार तथा वैशाखमा सबैभन्दा कम रु नौ लाख ९० हजार राजश्व संकलन भएको थियो। रासस

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।