यौन धन्दा गरिरहेका ११ जोडी प्रहरी द्धारा पक्राउ

  •  
  •  
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
रुपन्देही, १ कार्तिक । प्रहरीले बुटवलका होटलमा यौन धन्दा गरिरहेका ११ जोडि युवायुवतीलाइ पक्राउ गरेको छ । नियमित चेकजाच गर्ने शिलशिलामा ३ घण्टाको अबधिमा २२ जनालाइ पक्राउ गरेको छ ।

गुल्मी जिल्लाको हरेक स्थानिय तहको चुनावी अप्डेट छिन-छिनमा पाउनको लागि गुल्मीन्युजको पेज लाईक गर्नुहोला ।
(यदी पहिले नै लाइक गर्नु भएको छैन भने मात्र)

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुटवल बजार भित्र तथा आसपासका ईलाकामा संचालित २७ वटा होटल तथा लज चेकजाच गर्दा होटल लब्लीबाट २ जना,कोसेलीबाट २ जना, गुल्मी सागरबाट ४ जना, चन्द्र सुर्यबाट २ जना र होटल द ताराबाट १२ जना गरी २२ जनालाइ पक्राउ पछि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताए ।

Comments

comments

Comments are closed.