यी हुन् गुल्मीका प्राथमिक स्वास्थ्य केन्द्रमा खटिएका डाक्टरहरु (कुन केन्द्रमा को डाक्टर ?)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरु खटाएको छ । खटिएका डाक्टरहरुकाे नामावली समेत सरकारले सार्वजनिक गरेको छ। स्वास्थ्य मन्त्रालयले जेठको तेस्रो साता सार्वजनिक गरेको नामावली अनुसार देशभरका प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी, छात्रवृत्ति र करारका डाक्टरहरु रहेका छन् ।
गुल्मी जिल्लाका कुन कुन केन्द्रमा को डाक्टर ? हेरौ यस्तो छ सुची:

  • श्रृंगा प्रा.स्वा.केन्द्र               डा. बर्षा पौडेल             स्थायी
  • श्रृंगा प्रा.स्वा.केन्द्र               डा.किरणप्रसाद श्रेष्ठ      छात्रवृत्ती
  • जोहाङ प्रा.स्वा.केन्द्र            डा. प्रतिक्षा श्रेष्ठ            स्थायी
  • जोहाङ प्रा.स्वा.केन्द्र            डा.सुमन सुवेदी             छात्रवृत्ती
  • धुर्कोट प्रा.स्वा.केन्द्र             डा.कमल अधकारी        स्थायी
  • धुर्कोट प्रा.स्वा.केन्द्र             डा.सुरज पोखरेल           छात्रवृत्ती
  • रुरु प्रा.स्वा.केन्द्र                 डा.विनस सापकोटा        स्थायी
  • रुरु प्रा.स्वा.केन्द्र                 डा.सुदिप भण्डारी           छात्रवृत्ती

Comments

comments

Comments are closed.