यस्तो छ गुल्मीको चुनावी अवस्था, गुल्मीको सम्पूर्ण चुनावी तथ्याङ्क

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

  • कुल मतदाता संख्याः १ लाख ८० हजार ७ सय ७५
  •  महिला मतदाताः ९४७५९
  •  पुरुष मतदाताः ८६०१५
  •  स्थानिय तहः २ नगरपालिका र १० गाउँपालिका
  •  वडा संख्याः ९३

गाउँ र नगर पालिकाहरुको मत संख्या लगायत :

गापा/नपा वडा संख्या मतदाता मतदान स्थान/केन्द्र सदरमुकाम तम्घासबाट दुरी क्षेत्रफल
 कालिगण्डकी  ७  १२६३४  १० / १७  पुुर्व ५८ कि.मि.  १०५.०३ वर्ग कि.मि.
 सत्यवती  ८  १५५७१  १४ / २०  पुर्व ३३ कि.मि.  ११६.९१ वर्ग कि.मि.
 चन्द्रकोट  ८  १३३९३  १२ / २०  पुर्व ३१ कि.मि.  १०५.०३ वर्ग कि.मि.
 मुसिकोट न.पा.    १९४८५ (सवै भन्दा बढि)  १५ / २५  पुर्वी उत्तर दुरी–२९ कि.मि.  १०६.८३ वर्ग कि.मि.
 रुरु  ६  १३५४२  ११ / १८  दक्षिण २९ कि.मि.  ४७.३६ वर्ग किमि
 छत्रकोट  ६  १५५११  १० / १८  दक्षिण २१.७२ किमि  ८७.०१ वर्ग किमि
 गुल्मीदरवार  ७  १५३६७ ११ / १८  दक्षिण १२ किमि  ७९.९९ वर्ग किमि
 रेसुङ्गा न.पा.  १४  १८३४१  १५ / २८  सदरमुकाम  ८३.७२ वर्ग किमि
 धुर्कोट  ७ १५६४९  ११ / २१  पश्चिम १५ किमि  ८६.३२ वर्ग किमि
 मदाने  ७  १३२७८  १० / १९  पश्चिम ३३ किमि  ९४.५२ वर्ग किमि
 मालिका  ८  १४१६४  ११ / १९  उत्तर ३६ किमि  १००.३६ वर्ग किमि
ईस्मा  ६  १३८४०  ८ / १८  पश्चिम र उत्तर १८ किमि  ८१.८८ वर्ग किमि

श्रोतः जिल्ला निर्वाचन कार्यालय

मुख्य प्रतिष्पर्धीः नेपाली कांग्रेस , नेकपा एमाले र माओवादी केन्द्र

क्रियाशिल राजनैतिक दलः ११ वटा

को कहाँ को संग भिड्दै ?

गा.पा./न.पा. कांग्रेस प्रमुख / उप-प्रमुख एमाले प्रमुख / उप-प्रमुख माओवादी केन्द्र प्रमुख / उप-प्रमुख
 कालिगण्डकी  वेद थापा मगर / कमला पाण्डे  टिकाराम ढकाल / खाली ओमप्रकाश न्यौपाने / अम्विका न्यौपाने
 चन्द्रकोट  द्रोण खत्री / भगवती अर्याल  भिमलाल श्रेष्ठ / राधिका अर्याल  युवाराज केसी / खाली
 सत्यवती  पारिश्वर ढकाल / माओवादी केन्द्रको समर्थन  अमरसिंह सिंजाली / सुवर्ण शाही  कांग्रेसलाई समर्थन / टोपला थापा
 रुरु  माओवादी केन्द्रलाइ समर्थन / देविन्द्र मल्ल  निलकण्ठ गौतम / लक्ष्मी पन्थ  यदु ज्ञवाली / कांग्रेसलाई समर्थन
 छत्रकोट  अनन्तराम पौड्याल / खाली  मधुकृष्ण पन्त / नर्मदा भण्डारी  रामप्रसाद पन्त / राधा ज्ञवाली
 गुल्मीदरवार अशोककुमार थापा / मिना भण्डारी  कृष्णबहादुर भुसाल / सुशिला पुन  पुनाराम ज्ञवाली / सिता सर्तुङ्गे
 रेसुङ्गा न.पा.  भुवनप्रसाद श्रेष्ठ / अमृतादेवि कुँवर  डिल्लीराज भुसाल / सिता भण्डारी  धर्म बिश्वकर्मा / कमला पुन
 मुसिकोट न.पा.  कृष्णहरी सापकोटा / विष्णुकुमारी सापकोटा  सोमनाथ सापकोटा / कमला शर्मा  खुमबहादुर थापा मगर / सावित्रा खरेल
 मालिका  ज्ञानबहादुर कार्की / सिता अर्याल  रितबहादुर थापा / देवा अर्याल  देविराम अर्याल (अमृत) / शोभा थापा
 मदाने  महेन्द्र बहादुर कुँवर  दानबहादुर केसी / सरिता खड्का बेगमबहादुर चन्द बोहरा / रामकुमारी घर्ति
 धुर्कोट  माओवादी केन्द्रलाइ समर्थन / –  कृष्ण घिमिरे / रिता थापा  भुपाल पोखरेल / –
 ईस्मा  चन्द्रबहादुर महत / खाली  लक्ष्मण बिष्ट / विमला केसी  विमला थापा / दुर्गाचन्द्र बोहरा

** रुरु प्रमुखमा सम्भु गौतमको स्वत्रन्त्र उम्मेदवारी पनि परेको छ।

विगतको चुनावी अवस्था

  • २०६४ सालको चुनावमा माओवादी पहिलो पार्टी, कांग्रेस दोश्रो र एमाले तेश्रो
  • २०७० सालको निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी केन्द्र तेश्रो

Comments

comments

Comments are closed.