यसरी बन्दै छ रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डको मर्मत कार्य (फोटोहरु)

  •  
  •  
  •  
  •  
  •  

रिडी–रुद्राबेणी–वामीटक्सार सडक खण्डको स्तरोन्नतीको काम धमाधम भइरहेको छ । बिभिन्न ठाँउमा डोजरहरु प्रयोग गरी पर्खाल उठाउने, पानी कटान गर्ने कुलो बनाउने लगायतका कामहरु भइरहेका छन् ।
हेरौ गुल्मीबाट अनिश शर्मा गैरेले खिच्नुभएका केही तस्वीरहरु :

Comments

comments

Comments are closed.