मुसीकोट नगरपालीकामा चारवटा सोलार बत्ती जडान हुने

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
मुसीकोट । मुसीकोट नगरपालीका ४ ओटा सोलार बत्ती जडान गरीने भएको छ । जिल्ला समन्वय समिति गुल्मीले मुसीकोटमा ४ ओटा सोलार बत्ती जडान गरिदिने जानकारी दिएको हो । स्थानीय बिकास अधिकारी कल्पना श्रेष्ठका अनुसार मुसीकोट नगरपालीकाको लागि तत्काल ४ ओटा सोलार बत्ती जडान गरिदिने निर्णय भएको जानकारी दिनुभयो ।

नगरपालीकाको कार्यालय अगाडी, बसपार्क, जीपपार्क तथा आँखा उपचार केन्द्रको नजिकै उक्त बत्तीहरु जडान गरीने महिला नेतृ तथा मुसीकोटकी उपमेयर उम्मेद्वार बिष्णु सापकोटाले जानकारी दिइन ।
मुसीकोट बासीले यस प्रयासलाइ खुशीको श्रोतको रुपमा लिएका छन् ।

Comments

comments

Comments are closed.