मनोनयनमा इस्मा गाउँपालिकाको नालीवेली (सबै वडाका उम्मेदवारहरुको सुची सहित)

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, ४ असार । इस्मा गाउँपालिकामा आज निकै उत्साहका साथ मनोनय गर्दा भएको छ । बिहान ८ बजेबाट शुरु भएको मनोनयन प्रक्रिया साँझ ४ बजे सकिएको छ । इस्मा गाउँपालिकाका निर्वाचन अधिकृत हरि प्रसाद अर्यालका अनुसार इस्मा गाउँपालिकामा राप्रपाले पहिलो दलका रुपमा मनोनयन दर्ता गरेको छ ।

राप्रपाको तर्फबाट अध्यक्षको उमेद्वार धनिश्वर पन्थीले मनोनयन दर्ता गरे । त्यस्तै दोस्रो दलका रुपमा जनमोर्चाका रामेश्वर खत्रीले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालय इस्मा गाउँपालिकाले जनाएको छ । तेस्रो दलको रुपमा नेपाली कांग्रेसको तर्फबाट प्रमुख बनेका चन्द्र बहादुर महत र उपप्रमुख गिता घिमिरे सहितको प्यानलले उमेदवारी दर्ता गरेको छन् । भने एमालेले चौथो दलका रुपमा मनोनयन दर्ता गरेको छ ।
ishma candidates
एमालेको तर्फबाट गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट र उपप्रमुख बिमला केशी सहितको प्यानलले उमेदवारी दर्ता गरेको छ । पाँचौ दलको रुपमा माओवादी केन्द्रका प्रमुख एकली महिला उमेदवार विमला थापा र दुर्गाचन्द्र बोहोराको प्यानलले मनोनयन दर्ता गरेको छ । नयाँशक्तिका प्रेम नेपालीले पनि इस्मा गाउँपालिका प्रमुखको रुपममा मनोनयन दर्ता गरेका छन् ।

नेपाली काँग्रेस
गाउँपालिका प्रमुख: चन्द बहादुर महत
उपप्रमुख: गिता घिमिरे

वडा न १: वडाध्याक्ष चुरा बहादुर खत्री
सदस्यहरु, बिष्णु खत्री, माया सुनार, जगं बहादुर खत्री र यम बहादुर कुवंर

बडा न २: वडाध्याक्ष श्याम राना
सदस्यहरु कल्पना रिजाल, कमला नेपाली, तिल बहादुर कुवंर, रण बहादुर मुखिया

वडा न ३: वडाध्याक्ष केशव कुवंर
सदस्यहरु, नरेन्द्र कुवंर, पदम बहादुर कुवंर, तुल्सी नेपाली, चन्दिका पछाई

बडा न ४: वडाध्यक्षा कृष्ण प्रसाद रिजाल
सदस्यहरु, प्रभा गुरुङ्ग, महेन्द्र थापा, गोपाल थापा, प्रवित्रा बिक

बडा न ५: झविन्द्र अर्याल
सदस्यहरु, टिका कुवंर, अप्सरा परियार, नारायण प्रसाद रिजाल, लिलाधर अधिकारी

वडा न ६: वडाध्याक्ष ढाल बहादुर कुवंर
सदस्यहरु, हर्क बहादुर कुवंर, कृष्ण बहादुर थापा, खगिश्वरा पोखरेल, हुमकला सार्की

नेकपा एमाले

गाउपालिका प्रमुख: लक्ष्मण विष्ट
उपप्रमुखः बिमला केशी

वडा न १: वडाध्याक्ष ईन्द्र बहादुर कुवंर
सदस्यहरु, टंकराज घिमिरे, कल्पना बिश्वकर्मा, माया खत्री, प्रेम बहादुर खत्री

वडा न २: वडाध्यक्ष टिका बहादुर रेश्मी
सदस्यहरु, राम मल्ल ठकुरी, बेल बहादुर कुवंर, गंगा बुढाथोकी र अञ्जु नेपाली,

वडा न ३: वडाध्याक्ष तोयनाथ सापकोटा
सदस्यहरु, सिर बहादुर कुवंर, युवराज खरेल, कल्पना भुसाल र फुलमति सार्की

बडा न ४: वडाध्याक्ष गनु प्रसाद अधिकारी
सदस्यहरु, कमला सुनार, मिना घर्ति, भोलासिंह थापा, भिमकान्त खनाल

वडा न ५: वडाध्याक्ष कलानिधी भण्डारी
सदस्यहरु, नारायण पैयानी, मिना बिष्ट, जीत बहादुर थापा र पार्वती कामी

वडा न ६: वडाध्यक्ष हिरा बहादुर जिसी
सदस्यहरु, कमला पराजुली, लक्ष्मण पराजुली, केशवराज कुवंर क्षेत्री र हुमकला दर्जी

नेकपा माओवादी केन्द्र
गाउँपालिका प्रमुख: बिमला थापा
गाउँपालिका उपप्रमुख: दुर्गाचन्द्र बोहोरा

वडा न १: सदस्यहरु, माया सुनार, जगत बहादुर केशी र कमला परियार

वडा नं २: वडाध्यक्ष लुम बहादुर कामी
सदस्यहरु, डोल बहादुर नेपाली, बिष्णु नेपाली र रिमा मुखिया

वडा नं ३: वडाध्यक्ष प्रकाश अधिकारी
सदस्यहरु, गुन बहादुर नेपाली

वडा नं ४: सदस्यहरु दान बहादुर नेपाली र धन बहादुर गुरुङ्ग

वडा नं ५: वडाध्यक्ष बसन्त सुनार
सदस्यहरु, लिल बहादुर जिसी, ज्ञान बहादुर विष्ट र गायत्री बिष्ट

वडा नं ६: वडाध्यक्ष नरसिंह गिरी
सदस्यहरु, होम बहादुर नेपाली र गोकर्ण कुमाल

राप्रपा

इस्मा गाउँपालिका प्रमुख: धनिश्वर पन्थी
वडा नं ६: वडाध्यक्ष जित बहादुर गौतम

जनमोर्चा

गाउँपालिका प्रमुख: रामेश्वर खत्री
वडा नं ३: शिव कुमारी भन्ने खेम कुमारी खत्री
सदस्य, निम कुमारी पाण्डेय र यमलाल पाण्डेय

नयाँशक्ति

गाउँपालिका प्रमुख: प्रेम नोपली
वडा नं ३: वडाध्याक्ष इन्द्रजीत नेपाली

Comments

comments

Comments are closed.