भिडियो: अहिले बिकास भएको राजनैतीक घटनाक्रमले के संकेत गर्छ? चन्द्र भण्डारीसँग बिशेष अन्तर्वाता

  •  
  •  
  •  
  •  
  •  

सरकारले मंगलबार राति संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकमा प्रदेश ५ का ६ जिल्लालाई प्रदेश ४ मा सारिएको छ। यस अघी सरकारले संबिधान संसोधन प्रस्ताव ल्याउँदैनहोला भन्ने धेरैलाई लागेको थियो । यसकारणको प्रमुख प्रतिपक्ष दल यसको शसक्त बिरोधमा उत्रिसकेको थियो भने मधेसबादी दलहरु पनि आफुहरुसँग सल्लाह नगरि ल्याउन लागिएको यस्तो प्रस्तावको तुक छैन भनिरहेका थिए । तर हिजो सरकारले रातारात संसोधन प्रस्ताव दर्ता गर्‍यो । के भईरहेको हो यो? के संकेत गर्छ यो बिकसित घटनाक्रमले ? के मुलुक साँच्चै अब ठुलो द्वन्दतर्फ धकेलिन लागेको त हैन? सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता तथा सांसद चन्द्र भण्डारीसँग ताजा बस्तुस्थिती र बिकसित घटनाक्रमको बारेमा सगरमाथा टेलिभिजनले गरेको कुराकानी, हेरौँ:

Comments

comments

Comments are closed.