भरै पकाउने खान पिस्दै गर्दा ज्यान लियो मिलले

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, मंसिर–२३ । उनि भरैको छाक टार्नका लागि निमेक मजदुर गरेको दुइचार पाथी कोदो पिस्न आएका थिए मिलमा साँझ करिव चर वजन्नै लागेकोले श्रीमति केटा केटी अत्तालिए होलान भन्ने चिन्त पनि हुँदो उनमा त्यसैले पनि उनि हतार मनस्थितीमा भएर मिलको पट्टामा हात लम्काए हात लम्काए संगै उनलाई त्यसै मिलले बेर्दै र निर्चोदै ज्यान लियो  । यो हिजो साँझ गुल्मी हाडहाडे र धुर्कोटरजस्थलमा पर्ने नादीखोलमा रहेको कुटानी पिसानी मिलको घटना हो।उक्त मिलले उनि अर्थात धुर्कोटरजस्थल–१ का अन्दाजी ५५ वर्षिय लोकबहादुर मुखियाको ज्यान लएको हो। पिठाको वाहन वसाल्ने तयारीमा बसेकी उनकी श्रीमतिलाई त्यो खवरले मुर्छित पा¥यो धुर्कोटरजस्थल–१ का वावलुलाल नेपाली र यमबहादुर कुँवरले यो खवर टिपाई रहँदा स्थानिय रेडियोहरुले समाचार प्रशारण गरी सकेका थिए । उक्त समयमा नयाँगाउँ प्रहरी आएर अनुसन्धान गर्दै थियो ।

सुचनाकर्ताले टिपाए अनुसारको घटना हो वा सत्य तथ्य के हो ? प्रहरीको अनुसन्धानले देखाउला उक्त मिल हाडहाडे–१ नादी खोला निवासी मनोज श्रेष्ठको हो

Comments

comments

Comments are closed.