किशोरीको बेवारीसे शब फेला

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी फागुन २६ । गुल्मीको ठुलोलुम्पेकमा एक जना किशोरीको शब फेला परेको छ । जिल्लाको ठुलोलुम्पेक गाविस वडा नं. ८ स्थित कालीगण्डकी नदिमा अन्दाजी १५, १६ वर्षिय किशोरीको मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । शब पोष्ट माडमको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Comments

comments

Comments are closed.