भिडियो

बुटवलमा अहिले सम्मकै भारी बर्षा (भिडियो सहित)

बिहानै देखि लगातार परेको भारि बर्षाको कारण बुटवल र यस आसपासको जना निवन कस्टकर बनेको छ । एक्कासी नियमित परेको बर्षाले मुख्य सडक तथा भित्रि सडक हरु पानीले डुबेका छन भने देवीनगर, कालिकानगर, सुखानगर , दीपनगर, बुद्धनगर लगायतका ठाउमा घर भित्र समेत पानी पसेको छ । त्यसै गरि तामनगर, मुर्गिया, सालझण्डी लगायतका ठाउमा समेत भारी बर्षाले असहज बाताबरण सिर्जना गरेको छ ।
हेरौ भिडियो:

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।