भिडियो

बाफ रे बाफ गुल्मीमा देखियो बबाल तीज (भिडियो)

गुल्मी भदौ ८ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् ।

तीजको अवसरमा गीतका माध्यमबाट महिलाहरुले आफुले भोगेका सुख दुखका बेदनाहरु पोख्ने गर्दछन् । तीजको दिन गुल्मीका फरक फरक ठाउँमा फरक फरक दृष्‍य देखिए, हेरौ ब्लु स्काई मिडियाले तम्घासमा खिचेको भिडियो:

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।