बढिघाट खोलामा महिलाको शव फेला

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी भदौ–१५ । गुल्मीको बढिघाट खोलामा एक बृद्धा महिलाको शव फेला परेको छ । बाग्लुङ्गको गलकोट हटियाकी ७० वर्षिया बृद्धा कौशिला बोहराको शव आँपचौरको झक्कले भन्ने स्थानको बढिघाट खोला किनारमा शव फेला परेको हो । मजुवा प्रहरी चौकीका अनुसार उनको शव सडेगलेको अवस्थामा भएकोले पोष्टमार्टम नगरी आफन्तलाई बुझाईएको छ । उनि दुई दिन अघि घरबाट हिडेको बताईएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *