बडागाउँका २५१ जना नेपाली काँग्रेसमा प्रबेश

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी । गुल्मीको बडागाँउमा बिभिन्न पार्टी परित्याग गरी साढे २ सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन् ।

नेपाली काँग्रेस बडागाँउद्वारा शुक्रबार दोभानमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा १ सय ७ परिवारका २ सय ५१ जना अन्य पार्टी परित्याग गरी काँग्रेसमा प्रबेश गरेका हुन् । कार्यक्रममा नेपाली काँग्रेस गुल्मी सचिब खिलध्वज पन्थी तथा नेका गुल्मी क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्काले नव प्रवेशीहरुलाइ स्वागत गर्नुभएको थियो ।
nepali congress gulmi news

Comments

comments

Comments are closed.