फिन्ल्यान्डमा “राम कृष्ण ढकाल साँझ” हुने

  •  
  •  
  •  
  •  
  •  

सन्जु काउछा
फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा “राम कृष्ण ढकाल साँझ” आयोजना हुने भएको छ । फिन्निश-नेपाली समाजले हेल्सिन्की स्थित कोन्तुलाको हलमा सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

आगामी मे २५ तारिख बेलुका ४ बजे देखी सन्चालन हुने कार्यक्रममा ढकालले आफ्ना पुराना तथा नयाँ गीतहरू सुनाउनेछन् । गायक ढकाललाई लोकगायक नबिन भट्टराई, गायिका बिनिता लामिछाने लगायत स्थानिय कलाकारहरुले साथ दिने बताइएको छ ।
१० युरो प्रवेश शुल्क राखिएको सो कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्चिने आयोजकले बताएको छ ।
ramkrishna dhakal

कार्यक्रम सम्बन्धी थप जानकारी:
https://www.facebook.com/events/197733334080546/

Comments

comments

Comments are closed.