पहिरोले पर्वतमा छ घर बगायो

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
्गुल्मी, भाद्र–२३ । अविरल वर्षा संगै आएको वाढि पहिरोले छिमेकी जिल्ला पर्वतमा ६ वटा घर बगाएको छ । त्यस्तै पातीखोलाले जलविद्युत केन्द्र र माछा फम समेत बगाएको छ । बाढीले उदयपुर–९का सुन्दर बिक, अन्तरे बिक, कालु बिक, प्रेमप्रसाद चापागाई र मनबहदुर पौड्यालको घर र मिल पनि बगाएको छ ।5d5261fae829ee00b08cd8130588740d1473321932
आज विहान करिव ३ वजेको जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार आज विहान आएको बाढीले देउराली गाविस वडा नम्वर ६ मा रहेको १ मेघावाटको पातीखोला विद्युत केन्द्र बगाएको हो । उद्धारका लागि त्यहाँ प्रहरी र सेनाको टोली पुुगेको प्रहरीले बताएको छ । जिउधनको क्षति विवरण अझै आई सकेको छैन् ।

 

[wzslider lightbox=”true”]

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *