पत्रकार वस्याल सम्मानित

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, भाद्र–२३ । जिल्ला शिक्षा कार्यालय गुल्मीले पत्रकार युगराज वस्याललाई आज सम्मान गरेको छ । ३७ औं राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित समारोहका विच पत्रकार वस्यालले रुरु एफएम माफर्त विभिन्न शैक्षिक गतिविधी सञ्चालन गरेर यहाँको शैक्षिक विकासमा योगदान पुराएको भन्दै वस्याललाई सम्मान गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।20120104_142503 उक्त एफमका स्टेशन म्यानेजर र एक्लो लगानी कर्ता समेत रहेका वस्याल रेडियोको प्राविधिक पक्षका किरो नै ठानिन्छन् ।
तस्वीर ः कार्यक्रमका प्रमुख अतिथी प्रजिअ राना मगर, स्थानिय विकास अधिकारी पन्थी र जिशिअ खनालद्धारा सम्मानित हुँदै वस्याल

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *