पत्रकारहरुको सदस्यता खुल्ला

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी , भाद्र–२२ । नेपाल पत्रकार महासंघ गुल्मीले आज देखि साधरण सदस्यता खुल्ला गरेको छ । आज महासंघमा बसेको बैठकले सदस्यता नविकरण गर्ने दस्तुर निर्धारण गर्नुका साथ नयाँ सदस्यता वितरण गर्ने निर्णय भएको महासंघका अध्यक्ष नवराज भुसालले जानकारी दिए ।
उनले रेडियो , टेलिभिजन र पत्रपत्रिकामा कम्तीमा पनि दुई वर्ष समाचार लेखन र रिर्पोट प्रशारण गरेको कपी सहित सदस्यता लिनका लगि आवेदन दिन आग्रह गरे । निर्वतमान अध्यक्ष घनश्याम गौैतम सहितका महासंघका पदाधिकारीहरुको बैठकले अन्य केहि निर्णयहरु पनि गरेको बताईएको छ ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *