नेवि संघद्धारा विद्यार्थीहरुलाई स्वागत

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, साउन–१७ । नेपाल विद्यार्थी संघ रेसुङा बहुमुखी क्याम्पस एकाइ समिती द्वारा उच्छ शिक्षा हासिल गर्नको लागी कक्षा ११ अध्यन गर्नको लागी पाल्नु भएका नव आगन्तुक विद्यार्थीहरुलाइ स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रम मा बोल्दै प्रमुख अतिथी नेपाली काङ्ग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठले नेपाल बिद्यार्थी संघ सधै बिद्यार्थीको सुख दुखको सहयात्री रहेको बताउनु भयो । nebisang-1कार्यक्रममा रेसुङा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढुन्डिराज पोखरेल, नेबिसंघ गुल्मीका सभापति सुदर्शन खनाल, रेसुङा बहुमुखी क्याम्पसका स्वबियु सचिब पुर्ण के. सि., नेबिसंघ गुल्मीका उप सभापति झबिन्द्र पाण्डे, जिल्ला सदस्यहरु ऋषि राना, सिजन राना, राम प्रसाद पन्थी लगायतले मन्तव्य मार्फत नव आगन्तुक बिद्यार्थीहरुलाइ स्वगत गर्नु भएको थियो,रेसुङा बहुमुखी क्याम्पस का एकाइ सभापति अर्जुन पोख्रेलको सभापतित्व रहेको कार्यक्रममा इकाइ उप सभापति सन्तोष महत को स्वागत मन्तव्य रहेको थियो भने सचिब रोशन सिंह ठकुरी को सन्चालन रहेको थियो ।

[wzslider lightbox=”true”]

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *