पेनाल्टी सुट आउटमा नेपाले ३-० ले लाओसलाइ हराउदै एएफसी सोलिडारिटी कपको फाइनलमा

  •  
  •  
  •  
  •  
  •  

पेनाल्टी सुट आउटमा नेपाले ३-० ले लाओसलाइ हराउदै एएफसी सोलिडारिटी कपको फाइनलमा  प्रवेश गरेको छ 

नेपाल र लाओस बिचको खेलमा लाओस ले गोल फर्काए पछि २-२ को ब्ररबरी  भएको छ।

आज भैरहेको नेपाल र लाओस बीच को खेलमा नेपाल ले अग्रता  लिएको छ। अनन्तले गोल गर्दै २-१ अग्रता दिलाएका हुन्।

Comments

comments

Comments are closed.