जिल्ला समाचारफिचर

नेपाल टेलिकमले गुल्मीमा ७३० वटा सिमकार्ड सित्तैमा बाँड्यो

हुमाकान्त पोखरेल
गुल्मी, ३१ असौज । नेपाल टेलिकम दुरसंचार कार्यलय गुल्मीको आयोजनामा गुल्मीको मालिका गाउँपालिका ८ मर्भुङ स्थित सिमलटारी बजारमा निशुल्क सिमकार्ड वितरण गरिएको छ । जसमा मर्भुङमा छ सय ८० र अर्जे फूलवारीमा ५० वटा गरी जम्मा सात सय ३० वटा सिमहरु वितरण गरिएको जिल्ला दुरसंचार कार्यलयका प्रमुख उमानाथ पोख्रेलले जानकारी दिए ।

नमस्ते मोबाइलको प्रिपेड सिमकार्ड लिनका लागि टेलिकमले विभिन्न संचार माध्यममा सूचना समेत प्रशारण गरेको थियो । टेलिकमले यसभन्दा अगाडी नै मोबाइल टावर संचालनमा ल्याएको स्थानिय सामाजिक परिचालक कमल नेपालीले जानकारी दिए ।

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।