निर्वाचन दिवसमा गुल्मीमा अन्तरकृया

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, फागुन ७ । प्रथम निर्वाचन दिवस २०७३ को अवसरमा आज जिल्ला निर्वाचन कार्यालय गुल्मीले सरोकारवालाहरु संग लोकतन्त्र र निर्वाचन विषयक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरकृया कार्यक्रममा निर्वाचन सम्वन्धी कार्यपत्र प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला न्यायधिश मातृका प्रसाद मरासीनीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठ सहित विभिन्न कार्यालका प्रमुख पतिनिधी र राजनैतिक दलको सहभागीता रहेको थियो ।
gulmi election news
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख लक्ष्मण पाण्डेको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.