नयाँ तीज गीत “लालुमै…….” (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीज आउन अझै करिब २ महिना छ । तर नेपाली सांगीतिक बजारमा तीजका गीत रेकर्ड गर्ने र छायांकन गर्ने कार्य तिब्र रुपमा अघि बढिरहेको छ । त्यति मात्रै होइन सामाजिक संजालाहरुमा यो बर्षका तीज गीतहरु धमाधम सार्बजनिक गर्ने कार्य पनि तिब्र रुपमा चलिरहेको छ । स्वाभिमान क्रियाशंले पनि पुरानो भाका ” लालुमै ” बजारमा आजै देखि सार्बजनिक गरेको छ ।
हेरौँ भिडियो:

Comments

comments

Comments are closed.