भिडियो

तिहारमा यसरी सजिलै फिनी रोटी बनाउनुस् (भिडियो)

दसैं सकियो तिहार आईसक्यो । घरघरमा सेल, फिनी, अर्सा, अनरसा, बटुक लगायतका रोटीहरु पाक्दै छन् नेपालमा । आमा, भाउजु, माईजु, दिदी-बहिनिहरुलाई भ्याई नभ्याई छ रोटीको परिकार बनाउन । यतिबेला नेपालबाट र नेपाल बाहिर बाट यो पोस्ट पढ्दै गर्नेहरु फेसबुक चलाऊँदै कि त फेसबुकमा अरुले राखेको रोटी हेरेर थुक निल्ने कि त कसैले बनाएर दिए खाने सुरमा छौँ । कोही कसैलाई जाने त बनाएरै खाने जाँगर गर्ने थिएँ भन्ने पनि हुन सक्छ । यदी यो तिहारमा फिनी खाने र अरुलाई पनि खुवाउने सुर कस्नु भएको छ भने यो भिडियो हेर्दै एकदम सजिलै बनाउनुस्:

भिडियो: यम्मी फुड वर्ल्ड

Show More
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।