तस्विरमा अर्जे, छाप र इस्माको सरायँ नाच

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, असोज २९ गते । तरवार नचाएर एक आपसमा खुसी साटासाट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा भैरहेका छन् । प्राय सरायँ नाच दशैको टिकाको दिन देखि पुर्णिमा दिन सम्म देखाउने गरिन्छ । परापूर्वकाल देखि नाच्न थालिएको सरायँ मेलाले घरबाट टाढा गएकाहरु दसैंका बेलामा घर फिर्ने र साथीसंगी संग भेट्ने गत्तिलो अवसर प्रदान गरेको छ । इस्मा क्षेत्रका इस्मा मैदान, छाप, ठाढुगां तथा बिशेष सरायँ नाच हुने गरेको छ ।
फोटो फिचर

img_1232 img_1229 img_1228 img_1224 img_1218 img_1169 img_1177 img_1181 img_1201 img_1212 img_1098 img_1131 img_1161 img_1162 img_1164 img_0991 14696756_1196473603751338_232141615_n 14643039_1196473533751345_1456486581_n 14643029_1196473640418001_1106074234_n 14625466_1196473540418011_1005704990_n

Comments

comments

Comments are closed.