ढारपाटनकोमेयरमा एमाले उमेदवार जितको नजिक

  •  
  •  
  •  
  •  
  •  

वाग्लुङ्गको निसीखोला गाउँ प्रमुखमा कांग्रेस ,तारखोला प्रमुखमा माओवादी केन्द्र विजयी

प्रेम सुनार
गुल्मी, जेठ– ३ । वाग्लङ्गकोनिसीखोला गाउपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका तारानाथ शर्मा र शोभाकुमारी कार्की विजयी भएका छन् ।

सो गाउपालिकाको प्रमुखमा २७३७ मत प्राप्त गरेका शर्माले प्रमुखमा जितेका थिए भने उनका निकटतम प्रतिव्दन्दी एमाओवादीका प्रेम घर्तीले २०३८ र जनमोर्चाका खिमबिक्रम शाहीले १६६३ मत प्राप्त गरेका थिए ।

७ वडा भएको निसीखोला गाउपालिकामा वडा नं १, ४,५ र ६ मा क्रमश नेपाली काँग्रेसका ईन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती प्यानलै सहित विजयी भएका छन भने ७ मा स्वतन्त्र उमेदवार तेजिन्द्र विक्रम कुँवरको प्यानलले जितेको छ ।

यसैगरी वडा नं २ मा माओवादी केन्द्रका कुविर विक अध्यक्ष र बाँकी सदस्यहरु काँग्रे र, वडा नं ३ मा जनमोर्चाका जुनविक्रम शाही प्यानल सहित विजयी भएका छन् ।
तारखालामा माओवादी विजयी
ताराखोला गाउपालिकामा माओवादी केन्द्रको प्रमुख, उपप्रमुख सहित सबै वडाहरुमा प्यानलै विजयी भएको छ । बागलुङ जिल्लामा माओवादी केन्द्रले विजयश्री प्राप्त गरेको पहिलो गाउपालिकाका हो ।

गाउपालिका प्रमुखमा माओवादी केन्द्रका युवा नेता प्रकाश घर्तिमगरले ३३ सय ५० ल्याएर नेपाली काँग्रेसका डण्डपाणी कँडेल ९९५६० भन्दा २४ सय मतको भारी अन्तरले विजय प्राप्त गरेका हुन् । यसैगरी ३ हजार १५ मत ल्याएर दिलकुमारी रोका उपप्रमुखमा विजय भएकी छिन् । उनले निकटतम प्रतिव्दन्दी राजमो र एमालेको संयुक्त प्यानलका सन्जय श्रेष्ठ ९८५८ मत०लाई २१५७ मतले पराजीत गरेकी हुन् ।

वडाध्यक्षहरुमा क्रमश यामबहादुर श्रसि भद्र घर्ती, दिलबहादुर बस्नेत, जितबहादुर खत्रि र रामबहादुर रोका सहितको प्यानल विजयी भएको छ ।

राजमो र एमालेको संयुक्त प्यानलबाट प्रमुखमा उठेका पूर्णा चालिसेले ३८३ र उपप्रमुखका सन्जय श्रेष्ठले ८५८ मत प्राप्त गरेका थिए ।
निसीखोला गाउपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका तारानाथ शर्मा र शोभाकुमारी कार्की विजयी भएका छन् ।

सो गाउपालिकाको प्रमुखमा २७३७ मत प्राप्त गरेका शर्माले प्रमुखमा जितेका थिए भने उनका निकटतम प्रतिव्दन्दी एमाओवादीका प्रेम घर्तीले २०३८ र जनमोर्चाका खिमबिक्रम शाहीले १६६३ मत प्राप्त गरेका थिए ।

७ वडा भएको निसीखोला गाउपालिकामा वडा नं १, ४,५ र ६ मा क्रमश नेपाली काँग्रेसका ईन्द्रबहादुर शाही, टीकानिधि पौडेल, हर्कमान घर्ती र सूर्यबहादुर घर्ती प्यानलै सहित विजयी भएका छन भने ७ मा स्वतन्त्र उमेदवार तेजिन्द्र विक्रम कुँवरको प्यानलले जितेको छ ।

यसैगरी वडा नं २ मा माओवादी केन्द्रका कुविर विक अध्यक्ष र बाँकी सदस्यहरु काँग्रेस र, वडा नं ३ मा जनमोर्चाका जुनविक्रम शाही प्यानल सहित विजयी भएका छन् ।
ढारपाटनकोमेयरमा एमाले उमेदवार जितको नजिक

। साबिक बुर्तिवाङ, खुंगा, अधिकारीचौर र बोवाङ समेत चार गाविस समावेश गरी बनेको ढोरपाटन नगरपालिकाका ९ वडाहरु मध्य १ देखी ६ वडाहरुको मत गणना सकिएको छ भने वडा नं ७ को मतगणना सुरु भएको छ । यि छ वटा वडाको नतिजाले एमालेका उमेवदवार जितको नजिक पुगेका छन् ।

वडा नं १ मा ७३६, वडा नं २ मा १११४, वडा नं ३ मा ९१९, वडा नं ४ मा १३८० वडा नं ५ मा ११२१ र वडा नं ६ मा ११७८ मतमा नेकपा एमालेका देवकुमार नेपालीले २ हजार ७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिव्दन्दी नेपाली काँग्रेसका अर्जुन शेरचनले १ हजार ५ सय ६० मत पाएका छन् ।

यसैगरी राजमोका गौरिश्वर पाण्डेले १३ सय ८५ र माओवादी केन्द्रका शेरमान घर्तीले ७ सय ७९ मत प्राप्त गरेका छन् ।
उता उपमेयरमा जनमोर्चाले १ हजार ६ सय ३९, नेपाली काँग्रेसले १ हजार ६ सय २५, एमालेले १ हजार ४ सय ७८ र माओवादी केन्द्रले ९४६ मत ल्याएको छ । मत परिणामलाई उपमेयरमा राजमो, नेका र एमाले वीचनै प्रतिष्पर्धा हुने देखिन्छ । नेकपा एमालले भने वाग्लुङ्ग नगरपालिका, ढोरपाटन नगरपालिका र बढिघाट नगरपालिकामा भारी मतले अग्रता लिएको छ । नगरपालिकामा का्रग्रेसले अग्रता लिएको छ ।
तस्वीरः चस्मा लगायका युवा तारखोला गाउँ प्रमुख

Comments

comments

Comments are closed.