ढकालद्वारा गुल्मीको विद्यालयलाई १२ लाख बराबरको जग्गा प्रदान

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, फागुन २६ । गुल्मीको एक विद्यालयलाई एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

जोहाङ–५ सातविसे निवासी समाजसेवी लक्ष्मीकान्त ढकालले सोही गाविस र वडाको रितौदीमा रहेको ज्ञानोदय निम्न माध्यमिक विद्यालयका लागि करिब १२ लाख बराबरको चार रोपनी, १५ आना, ६ दाम, २ पैसा जग्गा विद्यालयलाई निःशुल्क प्रदान गरेका प्रधानाध्यापक हरिप्रसाद ढकालले जानकारी दिएका छन् । -रासस

Comments

comments

Comments are closed.