ढंग नहुदा रंग भएन नाच्न तुलसिंहको गित बजारमा

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गुल्मी साउन १९ । केहि वर्ष यता सांगितिक क्षेत्रमा निरन्तर लागि रहेका सञ्चालकर्मी तुलसिंह रनपछाईको आवाजमा नयाँ तिज गित सर्बजनिक भएको छ । रेडियो कर्मीसगै उनले गायन क्षेत्रलाई पनि अगाडी बढाएका छन् । 14
केहि वर्ष यता निरन्तर लोक संगित क्षेत्रमा लागेर गाउन क्षेत्रमा पनि उनि आफनो पहिचाहन बनाएका छन् । रेडियोमा कार्यक्रम सञ्चालन गसै उनले अहिले निरन्तर संगित क्षेत्रलाई पनि अगाडी बढाउँदै आएका छन् । गित संगित सगै उनि जिल्ला तथा जिल्ला वाहिर हुने कार्यक्रमहरुमा पनि व्यस्ता हुने गर्दछन् ।
केहि वर्ष यता उनले महिलाहरुको महान पर्व तिज पर्वलाई मध्यजनर राखेर तिज गितहरु पनि गाउदै आएका छन् । यस वर्ष पनि को आवाजमा महिला दिदि बहिनीहरुलाई नचाउने खालको “ढंग भएको रंग हुन्छ नाच्न” तिज गित सार्वजनिक भएको छ । लोकप्रिय गितकार नेत्र अर्यालको लय शब्ल रहको उक्त गितमा तिजको बेला ढंग नहुदा नाच्न रंग नभएका कुराहरु समोबेश गरिएको छ ।
13तिज पर्वमा गित गाउनु र नाच्नु एउटा रमाइलो पक्ष रहेको हुन्छ त्यसैमा नाच्न ढंग नहुदा रंग नभएका कथा बस्तुमा गित तयार भएको गायक तुलसिंह रनपाछाईले बताए । गाउन नाच्न गाउन रहन हँुदा हँुदा पनि नाच्न ढंग नहुदा रंग नभएका बिषय वस्तु गितमा राखिएको गितकार नेत्र अर्यालको भनाई छ । हरि बस्नेतको उक्त तिज गितमा सञ्चार कर्मि एबं गायक तुलसिंह रनपछाई र देवी घर्तिको स्वर रहेको छ ।
शिवदर्शन डिजिटल प्रालि मार्फत बजारमा आएको गित गुल्मीको सदरमुकाम तम्घासमा छायाँङन गरिएको थियो । गुल्मीको मनमोहक दृश्य सगै गुल्मेली महिला दिदि वहिनहरु प्नि उक्त गितको म्युजिक भिडियोमा देख्न सकिन्छ । गितमा बिजय थापा र रिचा थापाले अभिनय गरेका छन्
एक दर्जन भन्दा वढी लेक तथा दोहोरी गितमा आवाज दिएक गायक पछाईले आदा दर्जन भन्दा वढी तिज गितमा पनि आवाज दिएको बताए । गित संगित क्षेत्रलाई जोगाउन र संरक्षण गर्न आफु पनि यस क्षेत्रमा लागी परेको बताए । कला संस्कृतिको संरक्षण गर्न आफना गितहरुले निकै महत्व राख्ने उनले बताए ।

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *