डिप्रेसन के हो? यस्ता छन् यसका लक्षण, कारण, उपचार र रोकथाम (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

नेपालमा विभिन्न रोग बारे जन चेतना फैलाउने उदेश्यले सुरु गरेको कार्यक्रम हो ‘हेल्लो डाक्टर’ । केदार घिमिरे (माग्ने बुडो) लाइ थाहा नपाइ डिप्रेसन हुन पुग्यो । कतै तपाई पनि भित्र भित्रै डिप्रेसनको शिकार त हुनु भएको छैन ? हेर्दा सामान्य लाग्ने तर खतरनाक रोग कसरि लाग्छ ? यसको लक्षण, कारण, उपचार, रोकथाम र लाग्ने खर्च बारे संयुक्त राष्ट्र संग नेपाल कार्यलयका काउन्सलर एवं पाटन मानसिक अस्पतालका पूर्व निर्देशक डा कपिल देव उपाध्यायसंग गरिएको कुराकानी:

Comments

comments

Comments are closed.