जुभुङ्गमा तिज गीत प्रतियोगिता

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मीको जुभुङ्ग गाविसमा तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । सो गाविसको झिरवास फ्रेड्स क्लवको आयोजनामा भएको तिज गित प्रतियोगितामा जुभुङ्ग १ को नागरिक सचेतना केन्द्र प्रथम भएको छ ।

त्यस्तैै वरविपल महिला जुभुङ्ग २ दृतिय भएको छ । जनशक्ती आमा सामु जुभुङ्ग ३ द्धृतिय भएको छ । उत्कृष्ट भेषभुषा सहित न्यु मालिका आमा समुह वडा नम्वर २ ले सान्तवान पुरस्कार प्राप्त गरेको छ । खडगदेवि य्वा क्लवल्े उत्कृष्ट सहभागीता पुरस्कार प्राप्त गरेको छ । विजेता क्रमशः प्रथमलाई ८ हजार नगद पुरस्कार र प्रमाण पत्र, द्धृतियलाई ५ हजार , तृतियलाई ३ हजार । सन्तवानलाई १ हजार र उत्कृष्ट सहभागी समुहलाई १५ सय नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । लामो समय देखि जुभुङ्ग गाविसको सामाजिक कार्यमा क्रियाशिल रहेको झीरवास फ्रेण्डस युवा क्लवलमौलिक संस्कृती संरक्षणका अलवा अन्य सामाजिक कार्य पनि गर्दै आएको क्लवका अध्यक्ष प्रकाश थपाले बताउनु भयो ।

कार्यक्रममा झिरवास युवा क्लवले सहयोगी सवै सघ संस्था र व्यक्तिहरुलाई सम्मान सम्मान समेत गरेको थियो । कार्यक्रममा जुभुङ्गका समाज सेवी तथा क्लवका सल्लाहकार ज्ञानबहादुर खड्का , सन्तबहादुर थापा , थम्मनबहादुर खड्का , अवकास प्राप्त क्याप्टेन केशरसिंह सारु लगायतको बिशेष आतिथ्यता रहेको थियो । स्थानिय कलाकारहरुको तिज गीत लगायत राष्ट्रिय कलाकार शान्त परियार , सन्तबहादुर थापा , तेजेन्द्र खड्का , सुमन गैरे , सुरज बिक लगायतको प्रस्तुतिले साँझा अवेर सम्म मनोरञ्जन प्रदान गरेको थियो ।

झिरवास फ्रेण्डस क्लम जुभुङ्गका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आशा बस्नेतको स्वागत मन्तव्य र सचिव सुवास बिसीको सञ्चालन रहेको थियो ।

यसै बिच रेसुङ्गा टेलिभिजनका प्रवन्ध निर्देशक सुमन पाण्डे र समाचार प्रमुख प्रेम सुनार गुल्मीको एक युवा क्लवद्धारा सम्मानित हुनु भएको छ । गुल्मीको जुभुङ्ग गाविसमा रहेको झिरवास युवा क्लवले गुल्मीमा पहिलो पटक टेलिभिजन मार्फत यहाँकाा वासीन्दालाई सु सुुचित गरेको भन्दै सम्मान गरिएको क्लवले ज

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *